कोभिड–१९ महामारीबीच संरा अमेरिकाले त्याग्यो विश्व स्वास्थ्य सङ्गठनको सदस्यता
- असार २५, २०७७
वाशिङ्टन, २४ असार । संरा अमेरिकाले गएको मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिवसमक्ष विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट फिर्ता हुने औपचारिक जानकारी दिएको छ । कोभिड–१९ महामारीबीच संरा अमेरिकाको ट्रम्प सरकारले जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय...