दुईदलीय तानाशाही लाद्ने प्रपञ्चको विरोध आवश्यक
- बैशाख १६, २०७७
- यशराज
महाव्याधिको सङ्कटमा समेत नेपाली जनताले जनउत्तरदायी, संवेदनशील तथा जिम्मेवार सरकार पाउन सकेनन् । आजको विडम्बना या दूर्भाग्य यही नै हो । सरकारको खाँचो त अरू बेलाभन्दा यस्तो सङ्कटको परिस्थितिमा...