नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ३४ पुग्यो, छिटपुट हिंसा जारी
- फाल्गुन १६, २०७६
नयाँदिल्ली, १५ फागुन (एएफपी) । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झन्डै २०० जना घाइते...