एमसीसी पारित गर्ने सर्तमा सभामुख सापकोटा ¤
- माघ ७, २०७६
काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा गर्नुभयो । दिउँसो १ बजे सुरू भएको बैठकमा अध्यक्षता गर्दै उहाँले रिक्त रहेको सभामुख चयनको मार्गप्रशस्त गर्न आफ्नो पदबाट राजीनामा...