स्वास्थ्य सेवाबारे समितिको बैठकमा छलफल
- पुष २५, २०७६
काठमाडौँ, २४ पुस । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमा बिहीबार नेपाल स्वास्थ्य सेवाका कर्मचारीको विषयमा छलफल भयो । छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले...