भारतको जेएनयूमा फासीवादी हमलाको सर्वत्र विरोध, उदाङ्गियो मोदी फासीवादको कुरुप
- पुष २२, २०७६
नयाँ दिल्ली, २१ पुस । आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का प्राध्यापक र विद्यार्थीमाथि भएको निर्मम हमलाको सर्वत्र निन्दा भइरहेको छ । आइतबार साँझ जेएनयूको प्राध्यापक...