इराकस्थित अमेरिकी दूतावास जनताको कब्जामा
- पुष १८, २०७६
बग्दाद, १७ पुस । मध्यपूर्वी देश इराकको राजधानी बग्दादस्थित संरा अमेरिकी राजदूतावास झन्डै चौबीस घण्टा इराकी जनताले नियन्त्रणमा लिएका थिए । इराकबाट अमेरिकी राजदूतावास फिर्ता हुन माग गर्र्दै हजारौँ इराकी जनताले...