नेक्राविसङ्घको स्थापना दिवसमा जुम्लामा कविता वाचन
- मंसिर २१, २०७६
जुम्ला, २० मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ जुम्लाको आयोजनामा कविता वाचन कार्यक्रम बिहीबार सम्पन्न भयो । भारतीय विस्तारवादले नेपाली भूमि मिचेको विरोधमा केन्द्रित रही...