वैचारिकरूपमा परिपक्क उम्मेदवारले मात्र जनताको सेवा गर्नसक्ने
- मंसिर २, २०७६
भक्तपुर, मंसिर १ । नेमकिपा चानपा बागेश्वरी एकाइ समितिको आयोजनामा शनिबार बाँसबारीमा भेला सम्पन्न भयो । नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा मेयर सुनिल प्रजापतिले निर्वाचनमा हारजीतभन्दा पनि विचारको लडाइँ...