भक्तपुरमा अन्तरनगर जिम्नास्टिक प्रतियोगिता शनिबारबाट सुरु – खेलकुद व्यक्तिगतरूपमा शारीरिक तन्दुरुस्ती, मानसिक स्वस्थताका साथै देशलाई विश्वमाझ चिनाउने माध्यम
- चैत्र २३, २०८१
भक्तपुर, २३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा चैत २३ गतेदेखि चैत २५ गतेसम्म सञ्चालन हुने तीनदिने अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको शनिबार...