आजका बर्बादीमा शासक दलका प्रमुखहरू नै पूर्णरूपले जिम्मेवार छन् !
- मंसिर ११, २०८१
प्रधानमन्त्रीहरूलाई थाहा छ – नेपाली मतदाताहरू राष्ट्र बैङ्कका हरिया नोटहरू लिएर मतदान गर्छन् । निर्वाचनको बेला शासक दलका नेताहरूबाट पैसा पाएपछि मतदाताहरूले “नेताहरूलाई तिमीहरू नै माता र तिमीहरू नै...