युनिफिकेसन चर्चको नेपाली राजनेताहरूसँग साँठगाँठ !
- माघ १५, २०८२
- सेउल्की ली, सियोल
नेपालमा ‘होलि वाइन’ को रूपमा प्रचारित दक्षिण कोरियाली धार्मिक संस्था युनिफिकेसन चर्चले पूर्वप्रधानमन्त्रीहरू– माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीलाई आर्थिक सहयोग उपलब्ध गराई राजनीतिक फाइदा उठाउँदै...