आ.व. २०७७÷७८ का लागि भक्तपुर नगरपालिकाको बजेट
- असार १७, २०७७
- रजनी जोशी
(मङ्गलबार सम्पन्न भक्तपुर नगरपालिकाको सातौँ नगरसभामा उपप्रमुख रजनी जोशीबाट प्रस्तुत भई पारित बजेटको पूर्ण पाठ) सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन बलिदान गर्नुभएका प्रातः...