सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
डाक्टर बन, इन्जिनियर जे बने नि’ हुन्छ
शिक्षक बन, व्यापारी वा नेता पनि हुन्छ
किसान बन कति राम्रो ! ‘मेकानिक’ नि’ हुन्छ
कर्मचारी बन राम्रो खेलाडी नि’ हुन्छ
कलाकार बन राम्रो सङ्गीतकार नि’ हुन्छ
चाहे ‘हकर’ बन तिमी लेखक पनि हुन्छ
नर्स बन, हजाम बन, जुत्ता सिउने हुन्छ
सूचीकार वाकुचीकार नि पेसा राम्रो हुन्छ
आफ्नो रुचि, क्षमतामा रमाउनुपर्छ
काम गरी सधैँ इज्जत कमाउनुपर्छ
जे बने नि’ ‘मेरो पेसा राम्रो’ भन्नुपर्छ
सबैभन्दा पहिला तर मान्छे बन्नुपर्छ ।
Leave a Reply