सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन
- श्रावण ३१, २०८३
काठमाडौँ, २७ मङ्सिर । सर्वाेच्च अदालतले २०८० पुस ३ गते खोला किनारको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने पैmसला गरेको थियो । सो फैसलामा पुनरावेदनका लागि सर्वाेच्च अदालतले अनुमति दिएको हुँदा हाललाई सो फैसला कार्यान्वयन हुनेछैन ।
सर्वाेच्च अदालतले सरकारलाई देशको सन्तुलित विकास गर्ने र सङ्घीय राजधानी काठमाडौँमा बसाइँसराइ रोक्ने आदेश दिनु जरुरी छ ।
काठमाडौँ उपत्यकाका १८ ओटा नदीनाला नापीनक्साअनुसार कायम गर्न पनि सरकारलाई सर्वाेच्च अदालतले आदेश दिनु आवश्यक छ । स्थानीय तहलाई उपयोग नक्सा तयार गरी एउटा बस्ती वरिपरि कृषि क्षेत्र, खुला क्षेत्र, हरियाली क्षेत्र कायम गर्न पनि सर्वाेच्च अदालतले आदेश दिनु उपयुक्त हुनेछ ।
Leave a Reply