क्युवाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
- असार २१, २०८३
कैलाली, ११ पुस । विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका लक्ष्मी पुनले अध्यक्ष माओको नेतृत्वमा सम्पन्न चिनियाँ जनवादी क्रान्तिको योगदानबारे चर्चा गर्दै उहाँकै सङ्घर्षको परिणाम आज चीन विश्वको महाशक्ति बन्न सकेको हो भन्नुभयो ।
अध्यक्ष माओका रचनाहरू अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कार्यकर्ताहरूले सांस्कृतिक स्तर विकास गर्नुपर्ने बताउनुभयो ।
जङ्गबहादुर तारामीले माओवाद र माओ त्सेतुङ विचारधाराबिचको भिन्नताबारे स्पष्ट पार्दै भन्नुभयो, “वाद भनेको संसारभरि लागु हुने र विचारधारा भनेको देश र परिवेशअनुसार फरक हुनु हो ।”
कार्यक्रममा गुप्तबहादुर शाही र गगन थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply