भर्खरै :

सचेत हुने हो कि ?

सचेत हुने हो कि ?

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फागुन ३ गते प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४३ औँ स्थापना दिवस गमलाको बिरूवामा पानी हालेर उद्घाटन गर्नुभयो ।
सोही दिन पोखरामा सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा भ्रमण वर्षको रिमोटबाट दीप प्रज्ज्वलनपछि बेलुन उडाएर उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो ।
मन्त्री पौडेलले रिमोटबाट दीप प्रज्ज्वलन गर्दा जताततै आगोको लप्का छाड्ने स्पार्क मेसिन चलाइएको थियो । नजिकै हाइड्रोजन ग्यास गरिएको बेलुनको झुप्पा उडाउन खोजेका अर्थमन्त्री पौडेलको अनुहारमा बेलुन जलेर आगोको ज्वाला प¥यो ।
अब उप्रान्त दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्नेहरू सचेत हुने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *