भर्खरै :

बझाङमा पार्टी कार्यकर्ता भेटघाट

बझाङ, २३ चैत । बझाङ जिल्लाको तलकोट गाउँपालिका वडा नं ५ मा नेपाल मजदुर किसान पार्टीका समर्थक कार्यकर्ताहरूसँग भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा बझाङ जिल्लाको प्रदेश उपनिर्वाचनमा नेमकिपालाई सहयोग गर्ने सम्पूर्ण कार्यकर्ता एवम् शुभचिन्तकहरूलाई धन्यवाद दिइएको छ । त्यस्तै जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १० र वडा नं ६ को सुबेडामा नेक्राविसङ्घ बझाङ जिल्ला सम्पर्क समितिको आयोजनामा भेटघाट कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *