नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
मोवाइल आजको परिवेशमा आवश्यकता र फेसन दुवै बनेको छ । अझ एन्ड्रोइड् वाइफाइ तथा इन्टरनेट चल्ने मोवाइलको सुविधाले पूरै विश्व वा संसारलाई नयाँ तथा पुराना विषय र पक्षको सेकेण्ड सेकेण्डमा अध्ययन गर्न गराउन सहज बनाई दिएको छ । यसरी अहिलेको परिवर्तनले कुराकानी गर्नेमा मात्र सीमित नभई मोवाइलमा संसार अटेको छ । जहाँ व्यक्तिको अनुकूल समयमा नयाँ तथा पुराना फिल्म हेर्न, पैसा तिर्न, सामान किन्न तथा बैङ्क व्यालेन्स थाहा पाउन सकिन्छ । मोवाइल आजको परिवेशमा आवश्यकता र फेसन दुवै बनेको छ । अझ एन्ड्रोइड् वाइफाइ तथा इन्टरनेट चल्ने मोवाइलको सुविधाले पूरै विश्व वा संसारलाई नयाँ तथा पुराना विषय र पक्षको सेकेण्ड सेकेण्डमा अध्ययन गर्न गराउन सहज बनाई दिएको छ । यसरी अहिलेको परिवर्तनले कुराकानी गर्नेमा मात्र सीमित नभई मोवाइलमा संसार अटेको छ । जहाँ व्यक्तिको अनुकूल समयमा नयाँ तथा पुराना फिल्म हेर्न, पैसा तिर्न, सामान किन्न तथा बैङ्क व्यालेन्स थाहा पाउन सकिन्छ ।
आजको परिवेशमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा म्यासेन्जरजस्ता एप्सको बढी प्रयोग एवं मोवाइलजन्य खेलहरूको बढी प्रयोगले एकातिर महत्वपूर्ण समय त्यसै खेर गइरहेको छ भने अर्काेतिर पैसा तथा उत्पादनशील काम गर्ने शक्ति र अध्ययनशील समय नास हुँदै गएको छ ।
यसरी मोवाइलको बढी प्रयोग वा लतले मानव शरिरको उत्पादनशील काम गर्ने शक्ति तथा ऊर्जालाई ह्रास गराइरहेको छ । आँखाको दृष्टि कमजोर हुँदै जाने, शारीरिक काम गर्नमा अल्छी हुने, पारिवारिक तथा सामाजिक सम्बन्धमा दरार उत्पन्न हुने, छिट्टै बुढ्यौली देखिने, हल्का शारीरिक काम गर्दा थकाइ लाग्ने, शारीरिक तथा मानसिक एवं आर्थिक सङ्कट देखापर्ने र विभिन्न किसिमका दुर्घटनामा पर्ने जस्ता यावत समस्याले जरा गाडिन्छ ।
यसरी यी यावत समस्याबाट छुट्कारा एवं मुक्ति पाउन मोवाइलजन्य खेलहरू र सामाजिक सञ्जालको बढी प्रयोगमा सीमितता ल्याउन जरुरी छ ।
–सत्यराम कासिछ्वा, सूर्यमढी
Leave a Reply