विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
- कार्तिक ३, २०८२

कीर्तिपुर, १५ असार । कीर्तिपुर खो खो एकेडेमी र कीर्तिपुर नगरपालिका वडा नं. २ को संयुक्त आयोजनामा यहाँ भइरहेको उपत्यकाव्यापी अन्तर विद्यालयीय छात्र–छात्रा खो खो प्रतियोगितामा छात्रतर्फ वागीश्वरी मावि, भक्तपुर र छात्रातर्फ बालकुमारी मावि कीर्तिपुर प्रथम भएका छन् । स्थानीय कीर्तिपुर कभर्ड हलमा असार १२ गतेदेखि भइरहेको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न सात विद्यालयको सहभागिता रहेको बताइएको छ ।
प्रतियोगितामा छात्रतर्फ द्वितीय बालकुमारी मा.वि. भएको थियो छात्रातर्फ एसियन सेकेन्डरी स्कूल कीर्तिपुर द्वितीय भएको थियो । त्यस्तै तृतीयमा छात्र–छात्रा दुवैमा स्थानीय मङ्गल मावि भएको थियो ।
आयोजक २ नं. वडा समितिका वडाध्यक्ष रूपक महर्जनको आतिथ्यमा भएको पुरस्कार वितरण समारोहमा वागीश्वरी माविका राजु तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।
Leave a Reply