इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
काठमाडौँ, ४ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
पार्टीका सचिव प्रेम सुवालको हस्ताक्षरमा प्रकाशित उक्त विज्ञप्तिमा भनिएको छ – “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा २०८२ भदौ ३ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले प्रकाश गुरुङको अध्यक्षमा गठन भएको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १४ औँ केन्द्रीय सम्मेलन तयारी समितिले सक्रियतापूर्वक काम नगरेको हुँदा सो समितिलाई विघटन गर्ने र विद्यार्थीहरूको कक्षा सञ्चालन गरी नयाँ केन्द्रीय सम्मेलन तयारी समिति गठन गर्ने निर्णय ग¥यो ।”
Leave a Reply