रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
मलेखु, २५ भदौ । धादिङ कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा दुई पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् ।
कैदीबन्दीहरूले बुधबार (भदौ २५) बिहानैदेखि कारागारमा आगजनी र ढुङ्गामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो ।
दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो ।
Leave a Reply