आदर्श आजाद माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम
- कार्तिक २५, २०८२

जुम्ला, २८ भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाले २०४५ सालमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
भक्तपुर काण्डलाई कालो दिनको रूपमा भदौ २२ गते पातारासी गाउँपालिका पेरे, भदौ १७ गते तिला गाउँपालिका त्रिवेणी, भदौ १६ गते हिमा गाउँपालिका जुगाडमा भत्र्सना कार्यक्रम भएको थियो ।
त्यस्तै भदौ १४ गते कनकासुन्दरी गाउँपालिका गोठीज्युला, १२ गते सिँजा गाउँपालिका वडा नं. ६ र ९ गते जुम्ला बजारमा ¥यालीसहित कोणसभाको आयोजना गरिएको थियो । कार्यक्रममा नेमकिपाका जिल्ला समितिका पदाधिकारी, सदस्य तथा जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले भक्तपुर काण्ड र देशको समसामायिक विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply