कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
जुम्ला, ६ असोज । नेपाल मजदुर किसान पार्टी जुम्लाले विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रको आयोजना ग¥यो ।
वर्तमान राजनीतिक परिवेशको बारेमा छलफल भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले, केन्द्रीय सल्लाहकार समितिका सदस्य जयबहादुर शाही, प्रदेश समितिका सदस्य शिवलाल डाँगीले वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट गर्नुभयो ।
कार्यक्रममा नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply