जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
के आयोगको गठन
थामथुम पार्नु हो र ?
नभए कारबाही खोई ?
जेलमा को को परे ?
जनतालाई दमन गर्नेहरू
सिद्धान्त नभएकाहरू ।
कुर्सीमा पुगेका
एउटालाई हटाउने
अर्कोलाई पुु¥याउने
सिंहदरबार कब्जाको
म्युजिकल चियर किन ?
विचार नभएकाहरू हो !
क कसलाई थुन्ने रे
औकात देखाउने रे
के नै भएको छ र ?
आप्mनो तस्वीर फ्रेममा
सजाउने कामबाहेक
अब पत्याउने कसरी ?
२०८२ कार्तिक ७ गते
Leave a Reply