भर्खरै :

टुक्का सजाउँदा !

टुक्का सजाउँदा !

कुण्ड कुण्ड पानी
मुण्ड मुण्ड बुद्धि !

मुण्ड मुण्ड बुद्धि
झुन्ड झुन्ड झुङ्गी !

चोक्टा खान्न गएकी बुढी
झोलमा डुबेर मरी !

नामोनिसान मेटाएर
झट्टै नाउँसारी !

लाटो देशमा,
बाठो तन्नेरी

उहीँ नाम्लो,
उहीँ कुम्लो !

अनुहार न दनुवार
मेरो नाम सुनुवार !

ए….. कता ?
यताउता
एकता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *