भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
सरकार चाहने को ?
सत्ता नबुझ्ने को ?
पैसा बाँड्ने को ?
भेँडा ठान्ने को ?
भोज खुवाउने को ?
सामान बाँड्ने को ?
कालो धन्दा गर्ने को ?
गिटी तस्कर को ?
दुई नम्बरी को ?
गाडी चढ्ने को ?
सहकारी ठग को ?
देश त्याग्ने को ?
आचरण नमान्ने को ?
काम नदिने को ?
चेली बेच्ने को ?
ऋण बोकाउने को ?
भ्रष्टाचार गर्ने को ?
आगो लगाउने को ?
राजीनामा दिने को ?
हेलिकप्टरमै भाग्ने को ?
२०८२ माघ १५
Leave a Reply