भर्खरै :

विश्वभर मनाइयो अन्तर्राष्ट्रिय मे दिवस-फोटो फिचर

क्युवा
संसारभर आज अन्तर्राष्ट्रिय मे दिवस मनाइयो । संसारका मजदुरहरुले साम्राज्यवादको विरोध, शान्तिको कामना गर्दै तथा पूँजीवादको विरोधमा मजदुरहरुले प्रदर्शन गरेका छन् । कतिपय मजदुर कार्यक्रममा त्यहाँका प्रतिक्रियावादी सरकारहरुले दमन गर्दा मजदुरहरुले कडा प्रतिरोध गरेका थिए ।

इन्डोनेसिया


इन्डोनेसिया


बेलायत


नेपाल


दक्षिण कोरिया


श्रीलंका


ट्युनिसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *