भर्खरै :

क्युवामा मे दिवस,लुलाको रिहाईको माग- फोटो फिचर

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मंगलबार समाजवादी देश क्युवाको राजधानी हवानामा दसौं हजार क्युवाली जनताले प्रदर्शन गरेका छन् । क्युवामा नयाँ राष्ट्रपति बने पछिको पहिलो मे दिवसमा राष्ट्रपति डायज र क्युवाली कम्युनिष्ट पार्टीका महासचिव राउल क्यास्ट्रोको पनि उपस्थिति थियो ।
प्रदर्शनमा सहभागी जनताले ब्राजिलका पूर्वराष्ट्रपति लुलाको रिहाईको माग गर्नुका साथै फिडेल, चे ग्वेभाराको विरासतलाई निरन्तरता दिने नारा उल्लेखित ध्वजाहरु बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *