नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
देशका कुन कुन सांसदहरू
शुभलाभका मतियार हुन् ?
जुवाखालका सञ्चालक हुन् ?
हत्यारा र सहकारी ठग हुन् ?
आईआरआईका उत्पादन हुन् ?
नेपालका त्यस्ता को को हुन् ?
जनताले बुझ्ने कहिले हो ?
२०८२ चैत ६
Leave a Reply