भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा माक्र्स जन्मेको जर्मनीको ट्रियरस्थित घरलाई संग्रहालयको रुपमा मे ५ बाट पुनः खुला गरिने भएको छ । मर्मत सम्भारको लागि सन् २०१७ को सेप्टेम्बर १६ बाट बन्द माक्र्सको घर माक्र्स जन्म दिनको अवसर पारेर खुला गरिन लागेको हो । यी तस्बीरहरु सिन्ह्वा समाचार संस्थामा पत्रकारले मे ३ का दिन खिचेका हुन् ।



Leave a Reply