भर्खरै :

तीन मुक्तक

तीन मुक्तक

सर्वोच्च अदालत
तोक आदेश भएको
निवेदन दर्ता नगर्ने !
कर्मचारी भागाभाग हुने !
नेपालबार विरोधमा उत्रनुपर्ने
मरेपछि ओखती खुवाउने !

राष्ट्रिय मानव अधिकार आयोग
तयार भएको प्रतिवेदन
सार्वजनिक नगर्ने !
रातो कलम बोकेर के गर्ने ?
दोषीदेखि डराउने !
मरेपछि ओखती खुवाउने !

शासकहरू
कोही एप्स्टिन फाइल दबाउन
निश्चित देशमा सैन्य हमला गर्ने !
कोही हत्या र आगजनी छोप्न
सेनाको आडमा दुईतिहाइ ल्याउने !
कोही सहकारीमा अर्बौँ ठगेर
राज्य कोष मासेर केही करोड फिर्ता दिने !
२०८३ जेठ ७

Leave a Reply

Your email address will not be published. Required fields are marked *