प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
नेपालमा जस्तै भारतमा पनि पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले भारतीय जनताको जनजीवन पनि प्रभावित बनेको छ । न्युन आयका जनता अझै यो मारबाट पिरोलिएका छन् । जनताको पीडालाई भारतका कार्टुनिष्टहरुले मज्जाका कार्टुनहरु बनाएर मल्हम लगाएका छन् । उनीहरुका कार्टुनले मोदी सरकारको नीतिलाई नाङ्ेझार गरेका छन् । केही कार्टुनहरु


Leave a Reply