अलिल जिब्रानका तीन वटा साना कथा
- श्रावण १५, २०८३
ए अवसरवादी !
कुन कुन संस्थामा लाग्यौ
डलर कोच्दै ‘ढ्याउ’ ग¥यौ
देश खरानी पार्नेलाई
छाप हाल्ने
हो, मालिकलाई खुसाउन तिमीले
प्रमाण नै पेस गर्नु प¥यो
चुनावअघि
‘खरानी ग्याङ’ को तस्वीर राखेर
चुनावपछि
सञ्जालमा फेरि ‘बधाई’ भनेर
के तिम्रो स्वाभिमान यही हो ?
जन्म दिने आमालाई लात हान्ने
तिमी कति विश्वासघाती रहेछौ ?
(२०८३ साउन १५)
Leave a Reply