अलिल जिब्रानका तीन वटा साना कथा
- श्रावण १५, २०८३
हेर्नोस् सन्तानै भन्ने कुरा
रहेछ कत्तिको जरुरी
जसको बिना घरै शून्य
त्यहीँ नर्कैसरिको ।१।
तर जब हुन्छ सन्तानै
घर घरै हुन्छ
खुसीको त के कुरै गर्नु
स्वर्गैसम्म बिर्साउँछ ।२।
झनै त्यसमाथि छोरी जन्मे
फेरि कुरै बेग्लै
लक्ष्मी नै लक्ष्मी बर्सिनु बर्सिन्छ
धेरै बनाई उज्यालो ।३।
भन्नै पर्दा छोरोभन्दा
छोरी हुन्छे बढी
जसै जसै हुर्किन्छे ऊ
बन्छे सहयोगी आमाकै ।४।
बुझौँ परिवारमै अप्ठेरो आए
पिरैमा पर्छे ऊ
भन्छे चिन्तै नगर्नुस्न
म छु नि ।५।
यो मिठो भनाइ मायाको
सुन्दा त्यसै त्यसै
मनै पवित्र हुन्छ
सदा रहोस् भई । ।६।
Leave a Reply