“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
मस्को, २० जून । सोमबार राति इंग्ल्याण्ड र ट्युनिसियाबीच भएको खेलमा ट्युनिसियाका गोलरक्षक माउज हस्सनको काँधमा चोट लागेपछि उनीले आगामी खेलहरू खेल्न नसक्ने भएका छन् ।
२२ वर्षका हस्सनको सट्टा हारुक बेन मुस्ताफाले गोलरक्षकको भूमिका निभाउने छन् ।
हस्सनको खास जन्म फ्रान्समा भएको थियो । उनी अन्डर–२१ को खेलमा फ्रान्सको तर्फबाट खेलेका थिए । एक वर्षअघि मात्र उनले ट्युनिसियाको टोलीबाट खेल्ने निर्णय गरेका थिए ।
ट्युनिसियाली खेलकुद अधिकारीहरूले हस्सनको चोट विश्वकपका खेल अवधिसम्म पनि निको नहुने बताए । ट्युनिसियाको अर्को खेल जून २३ मा बेल्जियमसँग हुनेछ ।
Leave a Reply