“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
लण्डन, २८ जून । अर्जेन्टिनामा मिडफिल्डर मानुएल लानजिनीले आफू आगामी सन् २०१९ देखि खेलमैदानमा फर्किने बताएका छन् । घुँडामा चोट लागेका कारण उनी विश्व कप खेल्ने अवसरबाट बञ्चित भएका थिए ।
ट्वीटरमा आफ्नो दाँया घुँडा राम्रो हुँदै गएको भन्दै मिति नै पक्का नगरे पनि सन् २०१९ देखि खेल्न आफू तयार हुने लेखेका छन् ।
२५ वर्षका लानजिनी विश्व कपको तयारीमा तालिम गर्ने क्रममा घाइते भएका थिए ।
Leave a Reply