“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
बर्लिन, ३० जून । जर्मनीका फ्यानहरूले प्रशिक्षक लोको भविष्यबारे अन्तिम निर्णय थाहा पाउन अर्को सातासम्म कुर्नुपर्ने छ । जर्मनीका फुटबल सङ्घ अध्यक्ष रेनहार्ड ग्रिन्डलले विश्व कपमा जर्मनी समूह चरणबाटै बाहिरिनुपर्नाका कारणबारे सुुरुमा समग्र समीक्षा गर्ने बताएका छन् ।
यसअघि पराजित जर्मनी टोली आफ्नो देश फर्कनुअघि नै प्रशिक्षक लोले पदबाट राजीनामा दिएको चर्चा चलेको थियो । लोस“ग सङ्घले आगामी सन् २०२२ सम्मको लागि सम्झौता गरेको छ ।
लो के गर्ने भन्ने विषयमा विचार गर्दै गर्दा जर्मनीका फ्यानबीच गरिएको सर्भेक्षणअनुसार उनलाई राजीनामा दिन माग गर्नेको सङ्ख्या बढेको छ ।
Leave a Reply