“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
म्याडरिड, २० जुलाई । ब्राजिलका विख्यात खेलाडी नेयमारले तत्काल रियल म्याडरिडमा सामेल नहुने सार्वजनिक गरेका छन् । बिहीबारले उनले आफू संलग्न रहेको पेरिस सेन्ट जर्मेएन क्लब छोड्ने कुनै कुरा नभएको बताएका थिए । यसअघि रियल मेड्रिडबाट क्रिस्टिआनो रोनाल्डोले बिदा भए पछि अब उनको स्थान नेयमारले लिने चर्चा चलेको थियो ।
रियल मेड्रिड क्लबले पनि नेयमारसँग कुनै सहमति भइनसकेको बताएका छन् । नेयमार यसअघि बार्सिलोनाबाट खेल्ने गर्थे ।
Leave a Reply