ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीबिच विविध खेलकुद प्रतियोगिता सुरु
- भाद्र २५, २०८३
बेइजिङ, १० अगस्ट । चीनको शिक्षा मन्त्रालयले चीनभरिबाट जम्मा ३ हजार ९ सय १६ वटा प्राथमिक र मध्य विद्यालयलाई युवा फूटबलको विशिष्टकृत विद्यालय घोषणा गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको क्रमावलीमा चीनका ३३ काउन्टी र जिल्लाबाट युवा क्याम्पस फूटबलको नमूना काउन्टी र जिल्लाको रुपमा सूचीकरण गरेको छ । साथै ४७ वटा एकाइलाई युवा फूटबलको लागि प्रमाणित तालिम शिविर घोषणा गरेको छ ।
Leave a Reply