दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
भक्तपुर, ५ चैत्र । भक्तपुर जिल्ला ब्याटमिन्टन संघको आयोजनामा चार दिने अम्पाएर विकास कार्यशाला गोष्ठी आजबाट भक्तपुरमा शुरु भयो ।
प्रशिक्षक एसियन अम्पाएर किरण कारन्जितले खेलका विकासमा खेलाडी तथा अम्पाएरको महत्तवपूर्ण हुने हुँदा खेलको मर्यादा विपरीत गएर खेल खेल्न नहुने र खेललाई अनुशासित रुपमा चलाउनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष तथा गोष्ठीका सभापति राजेन्द्र प्रसाद प्रजापतिले आफूसँग भएको सीप खेल विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
गोष्ठी भक्तपुर र काठमाण्डौ गरी २० जना प्रशिक्षार्थीहरु सहभागी छन् । गोष्ठी मंगलबार सम्म संचालन हुनेछ ।
Leave a Reply