महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
काठमाडौँ, १४ कार्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । पाकिस्तानी राजदूतावासले बिहीबार दूतावासमा आयोजना गरेको ‘जम्मु–काश्मीर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उहाँले दक्षिण एसियाको शान्ति, स्थायित्व र विकासको लागि जम्मु–काश्मीर विवादको अन्त्य अपरिहार्य भएको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार काश्मीरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्लेषकहरूले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वले दक्षिण एसियाको शान्ति, प्रगति र विकासमा अवरोध सिर्जना भएकोले वार्ताको माध्यमबाट सबै समस्याको समाधान हुनुपर्ने बताउनुभयो ।
Leave a Reply