जनताको मौलिक र कानुनी हक प्राप्तिमा कानुन व्यवसायीहरू सक्रिय हुनुपर्ने
- आश्विन ९, २०८३
नयाँ वर्ष २०२० र नेपाल भ्रमण वर्षको शुभारम्भको दिन भक्तपुर नगरपालिकाले प्रसिद्ध सिद्धपोखरीमा नौका बिहार(डुंगा) सुरु गरेको छ । बुधबार बिहान भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधिहरू डुंगामा बसेर सिद्धपोखरी घुमेका थिए । दैनिक सयौं आन्तरिक पर्यटक आउने सिद्धपोखरीमा नौका बिहारको सुविधासँगै अझै पर्यटक बढ्ने आशा गरिएको छ । हेर्नोस् नौका बिहार उद्घाटनका दस तस्वीर




तस्वीरः भक्तपुर नगरपालिका
Leave a Reply