रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, २० पुस । राष्ट्रियसभा सदस्य पदको निम्ति आगामी माघ ९ गते हुने निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेश नं. ३ मा महिला समूहतर्फ भक्तपुरका गीता काफ्ले र अन्य समूहतर्फ काभे्रपलाञ्चोकका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार पार्टीको टोलीले निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गरेको हो । काफ्ले नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य र तामाङ नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।
Leave a Reply