कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
मिलेनियम च्यालेन्ज कर्पोरेसन (सहश्राब्दी चुनौती प्राधिकरण – एमसीसी) दक्षिण–पूर्वी एसियाली र दक्षिण एसियाका श्रीलङ्का, भारत, नेपाल, भूटान, बङ्गलादेश, म्यानमार (बर्मा), थाइल्यान्ड, मलेसिया र सिङ्गापुरलाई एक सैनिक सम्झौतामा जोड्ने उद्देश्यले संरा अमेरिकाले सुरू गरेको योजना हो । सरसरती हेर्दा यसले नेपालको सडक र बिजुलीको विकास गरी भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया र सिङ्गापुरमा बेच्न संरा अमेरिकाले सहयोग गर्ने भनिएको छ । त्यही नाताले नेपाललाई पनि श्रीलङ्का, भारत, बङ्गलादेश, मलेसिया र म्यानमारजस्तै हिन्द महासागरका किनाराका देशहरू मानियो । थाइल्यान्ड, मलेसिया र सिङ्गापुरलाई नेपालको विद्युत् खरिदकर्ता बनाएर प्रशान्त महासागरमा समेत नेपाललाई सरोकारवाला देशको रूपमा हिन्द–प्रशान्त महासागरका किनाराको देशमा गाभ्ने अमेरिकी उद्देश्य हो ।
यसको उद्देश्य श्रीलङ्का, भारत, नेपाल, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया र सिङ्गापुरलाई संरा अमेरिकाको सैन्य फलामे सिक्रीले बाँध्ने हो । तर, श्रीलङ्का त्यस एमसीसीबाट स्वतन्त्र भइसकेको छ । अब त्यो अमेरिकी सैन्य सिक्रीमा हिन्द महासागरको डिएगो गार्सिया, मलेसिया, सिङ्गापुर, फिलिपाइन्स र प्रशान्त महासागरका अमेरिकी सेना भएका अस्ट्रेलिया, जापान, दक्षिण कोरिया आदि सँगै नेपाललाई अमेरिकी सैन्य गठनबन्धमा बाँध्ने निश्चित छ ।
एसियालीलाई एसियालीसँगै भिडाउने
संरा अमेरिकाले हिजो कोरिया युद्ध (१९५०–१९५३) र भियतनाम युद्धमा अमेरिकी सेना भएका सबै एसियाली देशहरूलाई उपयोग गरेको थियो भने भोलि एमसीसीका सदस्य देशहरूलाई पनि अमेरिकाविरोधी देशको विरोधमा उपयोग गर्नेछ । यसको अर्थ हाम्रो मित्र देश अथवा हाम्रो देशसँग कुनै प्रकारको शत्रुता नभएको देशलाई समेत आफ्नो दुश्मन भनी लडाउने योजना हो । यसरी यो परियोजना एसियाली देश र जनतालाई आपसमा जुधाउने संरा अमेरिकाको कुत्सित र अपराधी योजना हो ।
एमसीसीमा हस्ताक्षर गर्ने शेरबहादुर देउवाको सरकार र त्यसका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वप्रम बाबुराम भट्टराई, एमालेको ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आदि हुन् । अमेरिकी सैन्य गठबन्धन हिन्द–प्रशान्त महासागरीय देशहरूसँग जोडिएको एमसीसीलाई नेपालको संसद्बाट पारित गर्नु भनेको नेपालको सार्वभौमिकता संरा अमेरिकालाई सुम्पिनु जस्तै हो । दक्षिण कोरियामा अमेरिकी सेना पहिलेदेखि थियो । सिङ्ग मन री भन्ने राष्ट्रपतिले अमेरिकी सेनाको आदेश पालन नगर्दा अमेरिकी सेनाले गोली हानेर हत्या ग¥यो । सन् १९६० मा सिङ्ग मन रीको जहानले अमेरिकाको एक प्रेस सम्मेलनमा यसबारे सबै कुरा प्रस्ट पारेकी थिइन् ।
त्यस्तै, दक्षिण भियतनामका राष्ट्रपति थ्यु कीलाई पनि अमेरिकी सेनाले गोली हानेर हत्या गरेको थियो । यदि अमेरिकी एमसीसीमा संलग्न भएमा नेपाल र अन्य देशका राष्ट्रपति वा प्रधानमन्त्रीहरूले पनि अमेरिकी सेनाको आदेश पालना नगर्नासाथ सिङ्ग मन री र थ्यू कीकै अवस्था भोग्नुपर्ने सम्भावना प्रवल छ भनी जनतामा व्यापक चर्चा छ ।
अमेरिकी न्यूजवीक, द एट्लान्टिक, वासिङ्गटन पोष्ट र अन्य इन्टरनेट सञ्चारगृहमा काम गरेका अनुप काफ्ले (काठमाडौँ पोष्टका सम्पादक) उपद्रव गरेर अमेरिका भागे । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा घुस काण्डका योजनाकार विकल पौडेल पनि अमेरिका भागे । (कान्तिपुर, १२ फागुन, २०७६) यसबाट थाहा हुन्छ – नेपालमा अमेरिकी फन्दा कसिँदै छ । शत्रु र मित्र नचिन्ने भ्रष्टहरू एक–एक गरी मालामा उनिनेछन् ।
Leave a Reply