निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
नेपाल मजदुर किसान पार्टीले मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा दिपेन्द्र श्रेष्ठलाई प्रमुख र साधना मगरलाई उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्र नेमकिपाले मकवानपुर जिल्लामा पार्टी दर्ता नगरेको हुनाले पार्टीको तर्फबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हो । पार्टीको तर्फबाट उम्मेदवारी दिएका प्रमुख पदका उम्मेदवार दिपेन्द्र श्रेष्ठले चुनाव चिन्ह बाकस पाउनुभएको छ भने उपप्रमुख साधना राना मगरले हजारी चिन्ह पाउनुभएको मकवानपुर पार्टी स्रोतले जनाएको छ ।
Leave a Reply