युवाहरूबिच “श्रमिक” साप्ताहिकको अन्तरक्रिया
- श्रावण १७, २०८३
आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको क्रममा नेपाल मजदुर किसान पार्टीले जुम्लाका गाउँ गाउँमा प्रचार गतिविधिलाई तीब्रता दिएको छ । उम्मेदवारहरुसहित जनताको घरदैलोमा जाने क्रमलाई नेमकिपाले तीब्रता दिएको पार्टी स्रोत जानकारी दिएको छ । मादलका झण्डा बोकेर विकट गाउँहरुका घर–घर पुगेर जनतालाई राजनीतिक रुपमा सचेत बनाउने काममा सबै कार्यकर्ता परिचालन गरिएको पार्टी कार्यालयबाट खबर प्राप्त भएको छ ।

Leave a Reply