भर्खरै :

सार्क स्वास्थ्य अधिकारीहरूको भिडियो कन्फरेन्स

काठमाडौं, १३ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सम्बद्ध आठ देशका स्वास्थ्य अधिकारीहरूबीच बिहीबार दक्षिण एसियामा कोभिड–१९ को प्रतिरोध सम्बन्धमा भिडियो कन्फरेन्स भएको छ । बैठकले कोभिड–१९ विरुद्ध आपतकालीन कदमबारे आपसी अनुभव र सूचना आदानप्रदान गर्न अप्रिल १३ सम्ममा साझा सार्वजनिक डोमेन कबबचअ(ऋइक्ष्ल्।यचन बनाउने र त्यसमार्फत कोभिड–१९ को प्रतिरोधमा आपसमा सहयोग गर्ने निर्णय भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हालै सम्पन्न सार्कका सरकार प्रमुखहरूबीचको भिडियो कन्फरेन्सको शिलशिलामा बिहीबार सो सम्मेलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *