भर्खरै :

भार्वाचोमा देखियो कोरोना

भक्तपुर, ५ भदौ । भक्तपुर नपा वडा नं १ भार्वाचोमा एक जना पुरुषमा नोबेल कोरोना भाइरस पुष्टि भएको छ । भार्वाचोमा लुगा पसल गरेर बसेका २८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । प्रहरीले हाल भार्वाचोस्थित उनको घरमा सिल गरेको छ । सङ्क्रमित व्यक्तिलाई चाँगुनारायण नपा, खरिपाटीस्थित आइसोलेसन सेन्टरमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *