भर्खरै :

भक्तपुरमा संक्रमितको संख्या घट्दै

भक्तपुर, २७ भदौ । भक्तपुर जिल्लामा शनिबार १८ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार चाँगुनारायण नपामा ४ पुरुष र २ महिला, सुर्यबिनायक नपामा २ पुरुष र २ महिला, मध्यपुर थिमि नपामा २ पुरुष र २ महिला र भक्तपुर नपामा ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमितहरूको विवरण
चाँगुनारायण नपा वडा नं १   ४८   पुरुष
चाँगुनारायण नपा वडा नं २   ४४   महिला
चाँगुनारायण नपा वडा नं ३   ३९   पुरुष
चाँगुनारायण नपा वडा नं ५   ३४   पुरुष
चाँगुनारायण नपा वडा नं ५   २५   पुरुष
चाँगुनारायण नपा वडा नं ८   २८   महिला
सुर्यबिनायक नपा वडा नं २   ३६   पुरुष
सुर्यबिनायक नपा वडा नं ४   ३२   पुरुष
सुर्यबिनायक नपा वडा नं ५   २६   महिला
सुर्यबिनायक नपा वडा नं ९   ४८   महिला
मध्यपुर थिमि नपा वडा नं ३   २२   महिला
मध्यपुर थिमि नपा वडा नं ३   ४०   पुरुष
मध्यपुर थिमि नपा वडा नं ६   २३   महिला
मध्यपुर थिमि नपा वडा नं ८   ३८   पुरुष
भक्तपुर नपा वडा नं १   ३३   पुरुष
भक्तपुर नपा वडा नं २   ३६   पुरुष
भक्तपुर नपा वडा नं ९   ४३   पुरुष

Leave a Reply

Your email address will not be published. Required fields are marked *